सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
शुक्रबार, माघ २३, २०८२
यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १० मा अध्ययनरत अनुसा पुरी,प्रतिभा चालिस,हिमानी चालिसे,सन्दिप गिरी र मानवी पुरी छनोट भएका छन्
साताको लोकप्रिय

