Harsamaya
उदयपुरमा आगलागी:तीन घर जले, करोडौंको क्षति (भिडियोसहित)
उदयपुरमा आगलागी:तीन घर जले, करोडौंको क्षति (भिडियोसहित) चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो । 
चौदण्डीगढी नगरपालिकाले सरकारी जग्गा खाली गराउन चलायो डोजर
चौदण्डीगढी नगरपालिकाले सरकारी जग्गा खाली गराउन चलायो डोजर सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकोले बजार क्षेत्रमा रहेका नदी उकास जागा भित्र रहेका, अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिए । 
उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने
उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ ।
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
Weather Update