Harsamaya
चिसोले कठ्याङ्ग्रिएका सर्लाहीका मुसहर बस्ती, सुत्केरी र शिशुहरूको अवस्था दयनीय
चिसोले कठ्याङ्ग्रिएका सर्लाहीका मुसहर बस्ती, सुत्केरी र शिशुहरूको अवस्था दयनीय चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन्। अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन। बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ। उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन्।
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त यतिवेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुन सकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । 
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
Weather Update