अमेरिका–भारत नयाँ व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने
मंगलबार, माघ २०, २०८२
रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले उल्लेख गरेका छन् । यो घोषणा भारत र युरोपेली सङ्घबिच झन्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो । ट्रम्पले भारतसँगको सम्झौता घोषणा गरेपछि अमेरिकी सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।
साताको लोकप्रिय

