यौनिक अल्पसङ्ख्यक र यौन श्रमिकहरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग
शुक्रबार, माघ १६, २०८२
उनले विश्वास गरिएका दल र नागरिकले सबै समुदायका प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने बताइन । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि सहज मतदानको व्यवस्था हुनु जरुरी छ । जो जहाँ छ त्यहीबाट मतदान गर्ने व्यवस्था भए समुदायको प्रतिनिधित्व र नामावलीमा नाम बढ्ने, देशकै नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार सहनु पर्दैन थियो होला,’ उनले भनिन् ।
साताको लोकप्रिय

