च्छो-रोल्पा साँझमा ६ जना सम्मानित
बिहीबार, माघ १५, २०८२
गौरीशंकर च्छो-रोल्पा मिडिया प्रालिले छैठो वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । बिहीबार सो मिडियाले सातौ वर्ष प्रवेश गरेको अवसरमा च्छो-रोल्पा साँझ २०८२ मनाएको हो ।
साताको लोकप्रिय

