Harsamaya
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
कप्तान एन्जीला फर्किइन् ग्रीस
कप्तान एन्जीला फर्किइन् ग्रीस एन्जीला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
म्यानमारसँग हारेपछि भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् माफी
म्यानमारसँग हारेपछि भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् माफी अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने बताएकी छन् । साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन् । कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना...
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी नगरकोटीले प्रतियोगिताको मूल्यवान् खेलाडीको अवार्ड जितेकी हुन् ।
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारको पोल्टामा, नेपाल फेरि हार्यो
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारको पोल्टामा, नेपाल फेरि हार्यो महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई हराउँदै म्यानमारले जित निकालेको हो ।  
नेपालविरुद्ध म्यानमारको २ गोल
नेपालविरुद्ध म्यानमारको २ गोल जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए । 
पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा
पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यानमारलाई दबाबमा राखेको थियो ।
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यानमारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।
१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने
१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने बैठकले गरेको सर्वसम्मत निर्णयअनुसार अबको साग २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुनेछ । प्रतियोगिता पाकिस्तानका तीन सहरमा हुनेछ । ती सहरमा लाहोर, इस्लामावाद र फैसलावाद रहेका छन् । प्रतियोगितामा कुल २७ खेल समावेश गरिएको छ । त्यसमध्ये दुई खेल आयोजक पाकिस्तानको रोजाइको रहेको छ । बाँकी २५...
Weather Update