Harsamaya
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ ।
नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित
नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित निर्वाचनको विषयलाई लिएर क्याम्पसमा असहज स्थिति नहोस् भन्ने उद्देश्यले संशोधित विधानअनुसार क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि बन्द गरिएको छ। अहिले विद्यार्थी र क्याम्पस प्रशासन दुवै अन्योलमा छन्। नयाँ निर्वाचन समिति कहिले गठन हुन्छ भन्ने टुंगो नलागेपछि विद्यार्थीहरूमा अन्योल बढेको छ।
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौ जना उम्मेदवार, नेविसंघका दुई बागी
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौ जना उम्मेदवार, नेविसंघका दुई बागी त्रिचन्द्रमा नेविसंघका आधिकारिक उम्मेदवार गोविन्द कोइराला कायम भएका छन् भने सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार रहेका छन् ।  
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् । 
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को  निर्वाचन स्थगित भएको छ ।
त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।   
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका  ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।
स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।
शिक्षकहरूले आज कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षकहरूले आज कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते( नेकपा एकीकृत समाजवादीको कार्यालय, ३गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५...
शंकरदेवमा स्ववियु सभापतिले च्याते रजिष्टर
शंकरदेवमा स्ववियु सभापतिले च्याते रजिष्टर उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे।
जीवनका रंगहरू बोध गराउँदै ‘निर्भाना’
जीवनका रंगहरू बोध गराउँदै ‘निर्भाना’ दुई दिने प्रदर्शनीमा विद्यार्थीहरू र अभिभावक एकदमै खुशी र उत्सुक भएको कला शिक्षक पुनम मास्केले बताइन् ।  ‘विद्यार्थीहरूलाई बाहिरको माहौलसँग घुलमिल गराउनु हाम्रो मुख्य उद्देश्य थियो’, उनले भनिन्,  ‘बच्चाहरू फिल्डमा आउँदा फरक माहौल पाएका छन् र उनीहरूको कन्फिडेन्ट लेभल पनि बढेको छ ।’ बच्चाहरू एकदमै उत्सुक हुन्छन् उनीहरूले टेलिभिजनमा देखेका...
Weather Update