Harsamaya
एक महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु 
एक महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु  ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
भारतमा कार दुर्घटना हुँदा रुपन्देहीका तीन जनाको मृत्यु
भारतमा कार दुर्घटना हुँदा रुपन्देहीका तीन जनाको मृत्यु पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए । 
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५०० जना खटिएका थिए । स्थानीय पदमशेर राईको ग्यास पसल नजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब ७ बजेतिर सुरू भएको आगो साढे चार घण्टापछि साढे ११...
बाह्रबिसेका निवर्तमान मेयर निमफुञ्जोले पारे ठाकुरध्वजलाई लछारपछार, सुरक्षा गरिदिन माग
बाह्रबिसेका निवर्तमान मेयर निमफुञ्जोले पारे ठाकुरध्वजलाई लछारपछार, सुरक्षा गरिदिन माग प्रत्यक्षदर्शी सहितलाई सोधबुझ गरी घटनाको यथार्थ छानविन र अनुसन्धान गरी दोषी उल्लेखित व्यक्तिहरूलाई कडा भन्दा कडा कानूनी कार्वाही गरी पाउँ । हामीहरूको जिउज्यानको सुरक्षा गरी शान्ति सुरक्षा कायम गरी पाउँ ।
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने!
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने! आज २०८१ फागुन ५ गते सोमबार। आज नेपालमा सूर्योदय बिहान ०६:४१ बजे, सूर्यास्त साँझ ०५:५६ बजे हुनेछ।  आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा ज्वाँनाे मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आजको मौसम : कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा  आंशिक वर्षात् को सम्भावना
आजको मौसम : कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा  आंशिक वर्षात् को सम्भावना साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । 
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी 
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी  खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 
बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु
बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु तडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्
सुर्खेत विद्यार्थी बोकेको बस स्टेरिङ फेल भएर दुर्घटना
सुर्खेत विद्यार्थी बोकेको बस स्टेरिङ फेल भएर दुर्घटना बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिँडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। 
धोबी खोलामा कार खस्यो
धोबी खोलामा कार खस्यो दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।  
स्काभेटरले पल्टाएको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु
स्काभेटरले पल्टाएको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । 
Weather Update