Harsamaya
मकुना मृत्यु प्रकरण: आत्मरक्षाका लागि सेनाले गोली चलाएको समितिको निष्कर्ष
मकुना मृत्यु प्रकरण: आत्मरक्षाका लागि सेनाले गोली चलाएको समितिको निष्कर्ष माघ २३ गते स्वीप कार्यका लागि छ वटा हात्ती सहित सेक्टर कार्यालय र नेपाली सेना सहित १४ जनाको संयुक्त टोली परिचालन भइरहेको थियो । स्वीपका क्रममा अग्लो ढड्ढी र झाडी भएको स्थानमा पुग्दा मकुना अकस्मात आक्रमण गर्न आएकाले सुरुमा दुई राउण्ड हवाइ फायर गरेको गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।
टाउकोमा गम्भीर चोट लागेको बैतडीका युवक मलेसियामा बेपत्ता
टाउकोमा गम्भीर चोट लागेको बैतडीका युवक मलेसियामा बेपत्ता टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए । 
बेलौरी नगरपालिकाका -३ का वडाध्यक्ष रिजालको निधन
बेलौरी नगरपालिकाका -३ का वडाध्यक्ष रिजालको निधन विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । रिजालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । 
‘पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो’
‘पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो’ पूर्व सूचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले पत्रकारिता पेशा भनेको पहिला आफूले बुझ्ने र बुझाउने पेशा भएको बताए । पत्रकारले विज्ञसँग मात्र बुझेर समुदायमा तथ्यपरक सूचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए । 
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको...
आजको मौसम: वर्षा र हिमपातको सम्भावना
आजको मौसम: वर्षा र हिमपातको सम्भावना आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आजको तपाईंको राशिफल: प्रेम, विश्वास र कर्मको फल
आजको तपाईंको राशिफल: प्रेम, विश्वास र कर्मको फल मीन  सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो । कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय...
दलालको फन्दामा परेर बैंककमा अलपत्र परेका २० नेपालीको उद्धार
दलालको फन्दामा परेर बैंककमा अलपत्र परेका २० नेपालीको उद्धार ‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको छ,’ कुँवरले भने।
स्वर्गद्वारी गुठी पीडित भन्छन् - सरकारले हामीमाथि दमन गर्यो
स्वर्गद्वारी गुठी पीडित भन्छन् - सरकारले हामीमाथि दमन गर्यो उनले प्रहरीलेपनि आफूहरूमाथि दमन गरेको बताए। ‘हामी किसान हौं हलो जुवा लिएर आन्दोलनमा जान्थ्यौं’, उनले भने, ‘त्यो पनि सरकारले खोस्यो अब ब्यानरमात्रै लिएर आन्दोलनमा छौं ।’ उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस् । 
महावीर पुनको सुझाब: कुलमानले उर्जामन्त्रीको क्षेत्रबाट चुनाव लड्नुपर्छ!
महावीर पुनको सुझाब: कुलमानले उर्जामन्त्रीको क्षेत्रबाट चुनाव लड्नुपर्छ! नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई उर्जामन्त्री दीपक खड्काको चुनावी क्षेत्रमा चुनौती दिन महावीर पुनले सुझाब दिएका छन्।
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आएको प्रवक्ता बोहराले जानकारी बताए। 
बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली
बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो ।
Weather Update