५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
शुक्रबार, फागुन २, २०८१
‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
कार्यसम्पादन मूल्यांकनमा जुम्लाको तातोपानी गाउँपालिका प्रथम
शुक्रबार, फागुन २, २०८१
यस्तै, चन्दननाथ नगरपालिकाले ५६ दशमलव आठ प्रतिशत, सुनछहरी गाउँपालिकाले ४५ दशमलव आठ प्रतिशत र सबैभन्दा कमजोर तिला गाउँपालिकाले ३८ दशमलव दुई प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
शबे-बारातको रात मनाउने तयारीमा आएका मुस्लिम समुदायलाई जामे मस्जिदले घर फर्कायो
बिहीबार, फागुन १, २०८१
काठमाडौंको ऐतिहासिक घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार राति शबे-बारात मनाउन भेला भएका मुस्लिम धर्मावलम्बीहरूलाई मस्जिद प्रशासनले इसा नमाजपछि घर फर्कन आग्रह गरेको छ।
हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित
बिहीबार, फागुन १, २०८१
थापा नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता हुन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा मेलम्चीमा बिहीबार आयोजित एक कार्यक्रममा मेलम्चीका मेयर आइतमान तामाङले उनीहरूलाई पुरस्कारसहित सम्मान गरेका हुन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै...
मकुना मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो
बिहीबार, फागुन १, २०८१
पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम सुरु गरेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गरे ।
‘एमगज’ को बेहोस बनाएर उपचार
बिहीबार, फागुन १, २०८१
हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताए । ‘हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ’, उनले भने ।
‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू)
बिहीबार, फागुन १, २०८१
दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन
बिहीबार, फागुन १, २०८१
उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ ।
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
बिहीबार, फागुन १, २०८१
प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।
देवघाट महामहोत्सव सकियो
बिहीबार, फागुन १, २०८१
विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए । महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए ।
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
बिहीबार, फागुन १, २०८१
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो
बिहीबार, फागुन १, २०८१
बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा
बिहीबार, फागुन १, २०८१
गाउँपालिकाले बिदा नदिएपनि वडाध्यक्ष रविन्द्र कुमार खातीले वडाको निर्णय भन्दै बिदा दिएका हुन् । अहिलेको लोकतन्त्रको जग जनयुद्ध भएकाले बिदा दिइएको उनले बताए । तर कानुनत वडाले सार्वजनिक बिदा दिन भने मिल्दैन । गाउँपालिका वा नगरपालिकालाई भने स्थानीय आवश्यकताअनुसार बिदा दिन सक्ने अधिकार छ ।
साताको लोकप्रिय

