Harsamaya
विगतका कमजोरी सच्चाएर इमानदारिताका साथ देश रूपान्तरण गर्छौँ : माधवकुमार नेपाल
विगतका कमजोरी सच्चाएर इमानदारिताका साथ देश रूपान्तरण गर्छौँ : माधवकुमार नेपाल उनले भने, ‘जेनजी पुस्ताले जुन अगाडि सारेका छन् चाहे त्यो सुशासनको नाराको कुरा होस, चाहे भ्रष्टाचारको अन्त्यको कुरा होस यस्तो कुराको लागि हामी जुध्दै आई रहेका छौँ।
सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने
सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको सङ्घर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा थुनामुक्त हुने आदेश पाएपछि लामिछाने शुक्रबार भैरहवास्थित जिल्ला कारगारबाट थुनामुक्त भएका थिए । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका थिए
मुख्यमन्त्री यादवको पक्षमा शतप्रतिशत सांसद‚ पाए विश्वासको मत
मुख्यमन्त्री यादवको पक्षमा शतप्रतिशत सांसद‚ पाए विश्वासको मत मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचन अध्यादेशभित्र यी विषय छन् समावेश 
प्रतिनिधिसभा निर्वाचन अध्यादेशभित्र यी विषय छन् समावेश  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्।
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा?
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा? बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ । ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाइ भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’
‘बोल्ने समय आउँदै छ, धैर्य गर्नुहोला धेरै कुरा भन्न बाँकी छ’
‘बोल्ने समय आउँदै छ, धैर्य गर्नुहोला धेरै कुरा भन्न बाँकी छ’ रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।
रास्वपाका सभापति रवि लामिछाने रिहा
रास्वपाका सभापति रवि लामिछाने रिहा उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । 
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् । 
रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगियो
रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगियो यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन
इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन कमिटी गठन कार्यक्रममा रास्वपा जिल्ला सदस्य दोर्जे तामाङ, प्रदीप सिलवाललगायतको उपस्थिति रहेको थियो।
Weather Update