Harsamaya
सम्बन्ध विच्छेद: संकट कि सम्भावना? 
सम्बन्ध विच्छेद: संकट कि सम्भावना?  अब समय आएको छ सम्बन्ध विच्छेदलाई केवल विखण्डनको दृष्टिले नभई नयाँ सुरुवातको रूपमा पनि हेर्ने । यो सन्दर्भमा बालबालिका केन्द्रमा रहेर नीतिहरू बनाउन, मनोवैज्ञानिक सल्लाह तथा परामर्श पहुँचयोग्य गराउन र सामाजिक समर्थन सञ्जाल बलियो बनाउन जरुरी छ ।
विद्यालय र विश्वविद्यालयमा योग कक्षा : विद्यार्थीले कमाउन सक्छन् मासिक तीन लाख रुपैयाँ
विद्यालय र विश्वविद्यालयमा योग कक्षा : विद्यार्थीले कमाउन सक्छन् मासिक तीन लाख रुपैयाँ पाठ्यक्रम विकासकेन्द्रले कक्षा ९ देखि कक्षा १२ सम्म ऐच्छिक विषयका रूपमा पाठ्यपुस्तक लागू गरेको छ । सरकारले विसं २०५० सालदेखि विद्यालय स्तरमा योग शिक्षा अनिवार्य गर्ने भनेपनि ढिलागरि पाठ्यक्रम लागू भएको हो । 
गर्मीमा कफी वा पानी कुन उत्तम?
गर्मीमा कफी वा पानी कुन उत्तम? बालबालिका, गर्भवती महिला र वृद्धहरूमा डिहाइड्रेसनको जोखिम उच्च हुने भएकाले उनीहरूको डिहाइड्रेशनमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्। धेरैजसो बिरामीले समयमा पानी नपिउँदा अस्पताल आउनुपर्ने अवस्था आउने गरेको जनाइएको छ।
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै 
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै  योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आबद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गरे । यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उनले विश्वास गरे ।
त्रिशूली अस्पतालमा अनलाइन टिकटिङ सेवा सुरु, लाइन बस्ने झन्झट हट्ने
त्रिशूली अस्पतालमा अनलाइन टिकटिङ सेवा सुरु, लाइन बस्ने झन्झट हट्ने नुवाकोटको त्रिशूली अस्पतालले स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन टिकटिङ प्रणाली सुरु गरेको छ । जसबाट सेवाग्राहीहरू अब घरमै बसेर ओपीडी टिकट काट्न सक्ने भएका छन्।
कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ?
कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ? आजभोलि अधिकांश अभिभावकलाई सताउने एउटै चिन्ता हो ‘कार्टुनको लत’। छोराछोरीलाई केहीबेर शान्त राख्न देखाइएको कार्टुन कति बेला बालबालिकाको जीवनमा ‘डिजिटल नशा’ बन्‍न पुग्छ, पत्तो नै हुँदैन।
नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम
नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या 
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या  डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृह मन्त्रालयले चासो राखिदिएकोमा  धन्यवाद ज्ञापन गरेका थिए । उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका  श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झूटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।
मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् (भिडीयोसहित)
मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् (भिडीयोसहित) नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना बृद्धि भएको छ ।  तर आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति राम्रो सुधार आएको छैन् ।
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग मन्त्री पौडेल बेखुस
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग मन्त्री पौडेल बेखुस स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् ।
तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।
Weather Update