हिमालयन जाभा बास्केटबल लिगको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेल तालिका सार्वजनिक भएको छ । यही वैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबिच पनि प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय