हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
सोमबार, वैशाख २२, २०८२
कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६–७१ को अन्तरले पराजित गरेको छ ।
तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१–५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो ।

हिमालयन जाभा बास्केटबल लिगको खेल तालिका सार्वजनिक
शुक्रबार, वैशाख १९, २०८२
सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबिच पनि प्रतिस्पर्धा हुनेछ ।
साताको लोकप्रिय