राजावादीले गरे कोटेश्वरको भाटभटेनी तोडफोड, सामानहरू लुटे
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजावादीले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका छन् ।
कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:४०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
