Harsamaya
राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति बुद्धिमान तामाङको आपत्ति
राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति बुद्धिमान तामाङको आपत्ति उनले भने, ‘राजालाई किन भूत देख्नुहुन्छ ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो । दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन, २०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।’
कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला 
कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला  साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ। म समाजवादी मोर्चा देख्दिन । त्यो वामपन्थी कार्यगत एकता हो । बेकारमा समाजवादी मोर्चा आदी इत्यादि भनेर मुख दुखाउने काम गर्नुहुन्छ । यो मुख दुखाउने र गफ गर्ने बाहेक अरू केही पनि होइन । तर  व्यवहारिकता चाहिँ के हो भने वामपन्थी समूहहरूको कार्यगत एकता चाहिँ पक्कै...
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी नेपाल प्रहरी स्रोतले प्रसाईंको खोजी भइरहेको बताएको छ । गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
राजावादीले गरे कोटेश्वरको भाटभटेनी तोडफोड, सामानहरू लुटे
राजावादीले गरे कोटेश्वरको भाटभटेनी तोडफोड, सामानहरू लुटे कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका  फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको  । 
राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाई
राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाई नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो । 
म राजेन्द्र लिङ्देन र कमल थापाको गोठालो हैन -व्यवसायी प्रसाईं
म राजेन्द्र लिङ्देन र कमल थापाको गोठालो हैन -व्यवसायी प्रसाईं राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए । प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दाबी गरे । आफू थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासँग मिलेर गर्ने तर्क गरे । 
संसदमा राप्रपाको चेतावनी: २५ गतेको भीड ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी 
संसदमा राप्रपाको चेतावनी: २५ गतेको भीड ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी  सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ...
राजावादीहरू विमानस्थल बाहिर भेला, सुरक्षा व्यवस्था कडा
राजावादीहरू विमानस्थल बाहिर भेला, सुरक्षा व्यवस्था कडा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।
Weather Update