Harsamaya
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी धनकुटा नगरपालिकाले समयमा लेखा परीक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा सञ्चालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सानिमा रिलायन्सको बोनस र नगद लाभांश प्रस्ताव, आजको साधारण सभाले पारित गर्ने
सानिमा रिलायन्सको बोनस र नगद लाभांश प्रस्ताव, आजको साधारण सभाले पारित गर्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ। कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन
लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन इकाई स्थापना गर्न निर्देशन दिएको छ।
मुक्तिनाथ विकास बैंकद्वारा बैसाखी वितरण
मुक्तिनाथ विकास बैंकद्वारा बैसाखी वितरण मुक्तिनाथ विकास बैंकले कञ्चनपुरमा अपांगता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरिक अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने बैसाखी वितरण गरेको छ। 
डलरदेखि दिरामसम्म : आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ!
डलरदेखि दिरामसम्म : आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ! नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्लो अद्यावधिक अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कमा छुट पाउने छन् ।
चैतमा पनि बैंकको ब्याजदर घटेन
चैतमा पनि बैंकको ब्याजदर घटेन व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबि र एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याजदर दिने भएका छन् । 
कुन देशको मुद्राको मूल्य कति पुग्यो ?
कुन देशको मुद्राको मूल्य कति पुग्यो ? जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ...
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित)
एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित) भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले अब व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड एकभन्दा बढी जारी गर्न नपाउने भएको छ ।
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ?
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ? उनी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यालयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनी निकट स्रोतहरूको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी...
Weather Update