गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीले भने - मेरोट्रोकेसीबाट गभर्नर नियुक्ति गरिन्छ
बिहीबार, जेठ १, २०८२
उनले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनको कामना गरे।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
आइतबार, वैशाख २८, २०८२
अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्। नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
आज पनि बढ्यो अमेरिकी डलर र युरोको भाउ , प्रमुख मुद्राहरूको सटही दर कति छ ?
शुक्रबार, वैशाख २६, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ ३रुपैयाँ...
राष्ट्र बैकका कार्यवाहक नेतृत्वले एउटा राजीनामा पनि स्वीकृत नगर्नु लज्जाको विषय : वित्तीय कर्मचारी संघ
बिहीबार, वैशाख २५, २०८२
नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले लामो समयसम्म राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
बुधबार, वैशाख २४, २०८२
अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
शनिबार, वैशाख २०, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन
बुधबार, वैशाख १७, २०८२
नेपाल राष्ट्र बैंकले सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’
आइतबार, वैशाख १४, २०८२
आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।
गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा
मंगलबार, वैशाख ९, २०८२
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।
वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड बढी
आइतबार, वैशाख ७, २०८२
त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।
हिमालयन बैंकको खुद नाफा ५० करोड
आइतबार, वैशाख ७, २०८२
यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा
आइतबार, वैशाख ७, २०८२
कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा
शुक्रबार, वैशाख ५, २०८२
नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजीनामा बुझाएका हुन् ।
साताको लोकप्रिय

