डलर १४३ र युरो १६७ पुग्दा अन्य विदेशी मुद्रा कति पुग्यो ?
शनिबार, मंसिर २०, २०८२
राष्ट्र बैंकले माग्यो ७६ जना नयाँ कर्मचारी (विज्ञापनसहित)
शुक्रबार, मंसिर १९, २०८२
नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
तोकियो विदेशी मुद्राको विनिमय दर‚ कुन कति?
बिहीबार, मंसिर १८, २०८२
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य
मंगलबार, मंसिर १६, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
सोमबार, मंसिर १५, २०८२
समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ । अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, मंसिर १५, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुँदै
आइतबार, मंसिर १४, २०८२
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले भोलि नीति समीक्षा बाहिर ल्याउन लागेको हो।
प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ
आइतबार, मंसिर १४, २०८२
सिआइबीले यसअघि गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति?
आइतबार, मंसिर १४, २०८२
रोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
शनिबार, मंसिर १३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
साताको लोकप्रिय

