तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी
बिहीबार, पुस ११, २०८१
कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले अहिले करिब नौ कट्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।
अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी
बिहीबार, पुस ११, २०८१
आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् ।
स्वास्थ्य सुदृढीकरणका लागि प्रवासी विशेषज्ञसँगको सहकार्य: काठमाडौंमा दुईदिने सम्मेलन
बिहीबार, पुस ११, २०८१
साताको लोकप्रिय

