Harsamaya
हर समय
हर समय
‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’ [भिडियो]
‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’ [भिडियो] साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे । 
रसुवा बाढीका कारण चीनमा अलपत्र परेका २०३ नेपाली तातोपानी नाका हुँदै फर्किए
रसुवा बाढीका कारण चीनमा अलपत्र परेका २०३ नेपाली तातोपानी नाका हुँदै फर्किए काठमाडौं ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । बाह्रबिसे नगरपालिकाले चार वटा गाडीको व्यवस्था गरेको थियो भने बाँकी तीन वटा पूर्वअरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले मिलाएको उनले बताए । 
प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता’को प्रस्ताव सर्वसम्मतिले पारित 
प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता’को प्रस्ताव सर्वसम्मतिले पारित  यस्तै, उनले विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२७ बमोजिम संशोधनको व्यवस्था नरहेको पनि जानकारी दिएका छन् । 
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री [भिडियो]
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री [भिडियो] विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । 
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ देवानगंज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई 
विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई  ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए।
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण नारायणस्थान आदिवासी महिला समूहकी अध्यक्ष कमला तामाङले थोरै जग्गामा बढी उत्पादन दिने ३ तले र ५ तले खेती प्रणालीलाई प्राथमिकता दिँदै आर्थिक सबलीकरणतर्फ समूह अगाडि बढिरहेको बताइन्।
बलात्कार आरोपमा चार जना पक्राउ 
बलात्कार आरोपमा चार जना पक्राउ  कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित)
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित) उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् । 
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित बैठकले भ्रष्टाचार र अनियमितताप्रति निसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा रहेको प्रतिबद्धता जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले  ७ बुँदे समसामयिक प्रस्तावबारे जानकारी गराएको हो । 
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’ उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।’
Weather Update