Harsamaya
हर समय
हर समय
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ( सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
टप टी–२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल
टप टी–२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
तीनवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।
चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ
चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ शुक्रबार साँझ चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोसित भएका छन् ।
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ ।
नेपालमा डलर १४० पार, युरो र पाउन्ड पनि उकालो
नेपालमा डलर १४० पार, युरो र पाउन्ड पनि उकालो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । 
आजको राशिफल : प्रेम, सफलता र अवसरले रंगिने दिन 
आजको राशिफल : प्रेम, सफलता र अवसरले रंगिने दिन  आज २०८२ भाद्र २ गते सोमबार। जीवनका उतारचढावसँगै प्रत्येक दिन नयाँ अनुभव बोकेर आउँछ। कसैका लागि रमाइलो यात्रा, कसैका लागि नयाँ अवसर त कसैका लागि चुनौती र बाधा पनि दिनले ल्याउने गर्छ।
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ। 
नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने (भिडियोसहित)
नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने (भिडियोसहित) आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुपर्यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए ।  
क्रिकेटकी पूजा र फुटबलकी रेखा पिपल्स च्वाइसको मनोनयनमा, अरु को को परे ?
क्रिकेटकी पूजा र फुटबलकी रेखा पिपल्स च्वाइसको मनोनयनमा, अरु को को परे ? यस अवार्डको विजेता आईएमई खल्तीमार्फत हुने भोटिङ ५० प्रतिशत, सामाजिक सञ्जाल २५ प्रतिशत, राष्ट्रिय खेल प्रशिक्षक १२.५ प्रतिशत र खेल पत्रकारको मत (१२.५ प्रतिशतको आधारमा चयन गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । 
Weather Update