स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम
शुक्रबार, जेठ २९, २०८३
नयाँ स्वरूपको श्रममा बालबालिकालाई मोबाइल चलाउन, भिडियो बनाउन, सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्न वा अनलाइन काममा सहायकको रूपमा प्रयोग गरिन्छ ।
पहिलो पटक नेपालमा अत्याधुनिक कार–टी सेल थेरापी सुरु हुँदै, ब्लड क्यान्सर उपचारमा नयाँ आशा (भिडियोसहित)
बिहीबार, जेठ २१, २०८३
क्यान्सर उपचारको क्षेत्रमा विश्वमै ‘क्रान्तिकारी’ मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान्सरका बिरामीका लागि प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको छ । यससँगै उपचारका लागि भारत, चीन तथा अन्य मुलुक जान बाध्य नेपाली बिरामीले अब स्वदेशमै यो सुविधा पाउने भएका छन् ।
म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण
बुधबार, जेठ २०, २०८३
उनले त्यसको असर औषधिको प्रकार, म्याद सकिएकोसमय, सेवन गर्ने व्यक्तिको उमेर र स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुन सक्ने बताए ।
राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु
मंगलबार, जेठ १९, २०८३
हालैका निर्वाचनहरूमा गणतन्त्रवादी र नयाँ राजनीतिक शक्तिहरूको उदयले नेपाली जनता अग्रगमनको पक्षमा रहेको स्पष्ट पार्छ।
सरकारमा बसेकाहरूमा ढुङ्गाको मुटु बोकेर आएका मान्छेजस्तो : राजेन्द्र पाण्डे [भिडियोसहित]
बिहीबार, जेठ १४, २०८३
२०७५ सालमा भएको एकताको उदाहरण दिँदै उनले त्यो एकता नेताहरूको अकर्मण्यता र कमजोरीका कारण लामो समय टिक्न नसकेको टिप्पणी गरे ।
ज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा. जगदीश कुमार क्षेत्री [भिडियोसहित]
मंगलबार, जेठ १२, २०८३
आत्मनिर्भर बनाइराख्ने, दैनिक काम आफैं गर्न सक्ने अवस्था कायम राख्ने र सामाजिक रूपमा सक्रिय बनाइराख्ने नीति अवलम्बन गरिएको छ ।
हजुरबुबाको उत्प्रेरणा र सुनगाभाको जगमा फक्रिरहेको न्यूटनको सिर्जना (भिडियोसहित)
शुक्रबार, जेठ १, २०८३
नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्युटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् ।
नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै [भिडियोसहित]
मंगलबार, वैशाख २९, २०८३
ढुंगाको इतिहासदेखि समाजको पीडासम्म : ‘पर्वतनन्दिनी’मार्फत उदाए न्यूटन आचार्य (भिडियोसहित)
आइतबार, वैशाख २७, २०८३
शनिबार उक्त पुस्तक विमोचनपछि उनले दिएको आत्मीय र भावुक सम्बोधनले उपस्थित सबैलाई गहिरो रूपमा छोएको थियो । उनका शब्दहरूमा साहित्यप्रतिको निष्ठा, परिवारबाट पाएको प्रेरणा, स्वास्थ्यसँगको संघर्ष, गुरुहरूप्रतिको सम्मान र समाजप्रतिको उत्तरदायित्व स्पष्ट झल्किन्थ्यो।
बालेन सरकारका गतिविधि नियालिरहेका छौं, आवश्यक कदम चाल्छौं : प्रेमल कुमार खनाल [भिडियोसहित]
बुधबार, वैशाख २३, २०८३
समीक्षा केवल केन्द्रीय तहमा मात्र होइन, गाउँ, जिल्ला र प्रदेश तहसम्मबाट भइरहेको छ।’
सत्ता प्रेसप्रति निर्दयी भयो, हाल आर्थिक नाकाबन्दी नै गरिदियो : महासचिव दाहाल [भिडियोसहित]
आइतबार, वैशाख २०, २०८३
त्यससँगै वर्तमान सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएकाले सञ्चार माध्यमहरूको अस्तित्वनै संकट सिर्जना गरेको बताए ।
एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित, अनुमति दायराभन्दा बाहिर गएको गृहको आशंका
शनिबार, वैशाख १९, २०८३
साथै, यस वर्ष कम्पनीले १० हजार किलो फोहोर व्यवस्थापन गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले उक्त लक्ष्य समेत प्रभावित हुने गुनासो गरे ।
साताको लोकप्रिय

