Harsamaya
प्रमिला कार्की
प्रमिला कार्की
रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात [भिडियो]
रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात [भिडियो] हामीसँगको कुराकानीमा उनले बाढीमा बेपत्ता भएका अधिकांश गाडीका चालक र सहचालकसमेत अहिलेसम्म सम्पर्कमा आउन नसकेको बताए । 
बाढीपछि कुन–कुन रोग फैलिन सक्छन्, यस्तो छ चिकित्सकको सुझाव (भिडियोसहित)
बाढीपछि कुन–कुन रोग फैलिन सक्छन्, यस्तो छ चिकित्सकको सुझाव (भिडियोसहित) टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाढीमा परी मृत्यु भएका मानिस तथा पशुचौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिनेभन्दा पनि शवमा आकर्षित हुने मुसा, किराफट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढी हुने बताए।
मदनदास श्रेष्ठको ‘फिल्म सिटी सपना’ : बालेन सरकारसँग आशा  (भिडियोसहित)
मदनदास श्रेष्ठको ‘फिल्म सिटी सपना’ : बालेन सरकारसँग आशा  (भिडियोसहित) आयोजना परिकल्पनाकारले राजनीतिक हस्तक्षेप र सरकार परिवर्तनलाई मुख्य कारणका रूपमा देखाएका छन् । स्थानीय सरकार ठूलो लागत, अस्थिर सरकार र पर्याप्त बजेटको अभावलाई समस्या मान्छ । स्थानीयवासी भने काम पूर्ण रूपमा बन्द नभए पनि अत्यन्त सुस्त गतिमा रहेको प्रतिक्रिया दिन्छन् । तर नयाँ सरकारले यसलाई उच्च प्राथमिकता दिएर काम अघि...
नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण (भिडियोसहित)
नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण (भिडियोसहित) चार्जिङका लागि यसमा ७५० वाटको अफ–बोर्ड चार्जर उपलब्ध छ । उक्त चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित)
नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित) ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको अवलोकन तथा खरिदका लागि आउने सवारीधनी, चालक तथा सवारीसाधनप्रति रुचि राख्ने व्यक्तिलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले स्टल स्थापना गरिएको हो ।
५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम [भिडियोसहित]
५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम [भिडियोसहित] आवश्यक एन्टिबायोटिक सुरु गर्न सक्ने उनले बताए । कल्चर रिपोर्ट आएपछि त्यसअनुसार औषधि परिवर्तन गरिने उनको भनाइ छ ।
‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’ [भिडियो]
‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’ [भिडियो] केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले हेपाटाइटिस ‘बी’ र ‘सी’लाई ‘साइलेन्ट’ रोगको संज्ञा दिँदै धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै रोग पत्ता लाग्ने गरेको बताए ।
‘गौँथली’ : पीडाभित्र आशा खोज्ने एउटा सामाजिक कथा
‘गौँथली’ : पीडाभित्र आशा खोज्ने एउटा सामाजिक कथा निर्देशक डा. कपिल रिजालले आफ्नो दोस्रो निर्देशकीय प्रयासमा यसपटक हल्का मनोरञ्जनभन्दा फरक बाटो रोजेका छन् ।
नेपालमा ८५ प्रतिशत कलेजो प्रत्यारोपण सफल : डा. सागर पौडेल [भिडियोसहित‌]
नेपालमा ८५ प्रतिशत कलेजो प्रत्यारोपण सफल : डा. सागर पौडेल [भिडियोसहित‌] डा. पौडेलका अनुसार नेपालमा सन् २०१६ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो। हालसम्म करिब एकसय वटा मात्रै प्रत्यारोपण भएको उल्लेख गर्दै उनले यो प्रगति निकै सुस्त रहेको बताए।
राधेराधेको खण्डहर १७ तले महल : दुई दशकदेखि रहस्यकै गर्भमा
राधेराधेको खण्डहर १७ तले महल : दुई दशकदेखि रहस्यकै गर्भमा दशक अघिदेखि निर्माण रोकिएको भवनको वास्तविकता भने अझै रहस्यमै छ । 
किन बचेनन् गणेश नेपाली ? 
किन बचेनन् गणेश नेपाली ? 
सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ, हाम्रो उद्देश्य राजस्व उठाउनु होइन : एसएसपी काफ्ले (भिडियोसहित)
सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ, हाम्रो उद्देश्य राजस्व उठाउनु होइन : एसएसपी काफ्ले (भिडियोसहित) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ ।
Weather Update