Harsamaya
आक्रामण पछि पनि अभियुक्त सैफअली खानको बगैंचामा लुकेका थिए २ घन्टासम्म
आक्रामण पछि पनि अभियुक्त सैफअली खानको बगैंचामा लुकेका थिए २ घन्टासम्म बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आफ्नै दाजुका कारण पक्राउ पछि खुलेको छ । 
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस'
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस' अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् ।
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ । 
अहिलेसम्मकै टाढाको शक्तिशाली ब्लाजर पत्ता, १२.९ बिलियन प्रकाश वर्ष टाढा!
अहिलेसम्मकै टाढाको शक्तिशाली ब्लाजर पत्ता, १२.९ बिलियन प्रकाश वर्ष टाढा! खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्। 
ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ
ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति तीन गुणाले बढ्यो
सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति तीन गुणाले बढ्यो बाइडेनको अमेरिकी कर संहितामार्फत अर्बपतिहरूलाई ‘उनीहरूको उचित हिस्सा तिर्न सुरु गर्न’ को आह्वान जस्तै वैश्विक वकालत समूह अक्सफामले असमानता र अत्यधिक सम्पत्ति घटाउन सबैभन्दा धनीमाथि कर लगाउन र ‘नयाँ कुलीनतन्त्र विघटन गर्न’ सरकारहरूलाई आह्वान गरेको छ ।
महाकुम्भमा मेलामा सोमबार ४४ लाख भन्दा बढी भक्तहरूले गरे स्नान
महाकुम्भमा मेलामा सोमबार ४४ लाख भन्दा बढी भक्तहरूले गरे स्नान ‘अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पार्नुभयो ।
अमेरिकामा टिकटक पुनः सुरु
अमेरिकामा टिकटक पुनः सुरु टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर सञ्जय रोयलाई आजीवन जेल
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर सञ्जय रोयलाई आजीवन जेल पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, नेपालका विपीन जोशी परेनन्
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, नेपालका विपीन जोशी परेनन् इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ ।
Weather Update