यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
सोमबार, चैत २५, २०८१
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु २५० तथा कुरिलो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

भेडापालनलाई गति दिन गोठालो भत्ता: किसानलाई राहत कि प्रयोजन?
सोमबार, चैत ४, २०८१
कर्णाली प्रदेश सरकारले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरेको छ।

किसानका लागि खुसीको खबर : कृषि एम्बुलेन्सले अब उपज बजारसम्म पुर्याउने
आइतबार, फागुन २५, २०८१
स्थानीय किसानहरूका लागि ठूलो राहत हुनेगरी सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई एक–एक थान कृषि एम्बुलेन्स प्रदान गरेको छ।

चितवनमा दूधको बजारीकरण गर्न ‘मिल्की वे’परियोजना
आइतबार, फागुन २५, २०८१
दुग्ध उत्पादक किसानहरूका लागि राम्रो खबर आएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको उत्पादन, गुणस्तर, र बजारीकरण सुधार गर्न ‘मिल्की वे’ परियोजना सञ्चालनमा ल्याउने भएको छ।

जमिन बाँझो राख्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, फागुन २५, २०८१
जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ ।

पर्सामा कुखुराको पैठारीमा रोक
आइतबार, फागुन १८, २०८१
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए ।

४० करोडमा लगानीमा पाउडर दूध उद्योग खोल्ने सुदूरपश्चिम सरकारको तयारी
बिहीबार, फागुन १५, २०८१
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले गत वर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।

तरकारी र फलफूलको मूल्य कुनको कति?
बुधबार, फागुन १४, २०८१
त्यस्तै, स्कूस रु ४५, बरेला रु ४५, भिण्डी रु ११०, तिते करेला रु १२०, परबर रु २२०, घिरौला रु ११०, लौका रु ४५, र कुरिलो प्रतिकेजी रु १,८०० मा तोकिएको छ।

स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
आइतबार, फागुन ११, २०८१
किसान खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’

बाँझो जग्गामा ओखरखेती
बिहीबार, फागुन ८, २०८१
बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
-1739699774.png)
तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी
आइतबार, फागुन ४, २०८१
उनले वर्षमा सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानिएको छ ।

महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती
शुक्रबार, फागुन २, २०८१
एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत
बिहीबार, फागुन १, २०८१
मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गरे ।
साताको लोकप्रिय