एनआरएनए एकताका लागि लचक छौं : डा. बद्री केसी (भिडियोसहित)
शनिबार, असोज २५, २०८२
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखकः आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन [भिडियोसहित]
शुक्रबार, असोज २४, २०८२
कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
‘लोकतन्त्रको जग भत्काउने पूर्वशर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’ [भिडियोसहित]
बिहीबार, असोज २३, २०८२
साताको लोकप्रिय
