मन्त्रिपरिषद् बैठकद्वारा पौडेललाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त
सोमबार, माघ १२, २०८२
मन्त्रिपरिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
साताको लोकप्रिय

