‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु
सोमबार, साउन ४, २०८३
छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध
शनिबार, माघ १०, २०८२
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।
साताको लोकप्रिय

