सिमरामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक विषयमा गहन छलफल
बुधबार, माघ ७, २०८२
छलफलका क्रममा स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षताको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयहरू उठान गरिएको थियो ।
साताको लोकप्रिय

