स्वतन्त्रता परिबन्धमा परेको नाटक ‘बहुरिया’, जसले जीवन बाँच्न सिकाउँछ (भिडियोसहित)
बुधबार, माघ ७, २०८२
कलाकारिता भनेको लगातार प्रयासको काम हो । सबैले कुनै न कुनै रुपमा ट्रेनिङ लिएका हुन्छौं । टेक्निकहरु सिकेका हुन्छौं । जसरी एउटा गायकले रियाज गर्छ निरन्तर अनि उ राम्ररी गाउन सक्छ । त्यस्तै हो यो कलाकारिता पनि । क्लास लिएपछि टेक्निक थाहा पाइन्छ, राम्रो याक्टिंग गर्छु जस्तो लाग्छ तर त्यसरी हुँदैन । यो एकदमै प्राक्टिसको चिज हो ।
साताको लोकप्रिय

