यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द
मंगलबार, पुस २९, २०८२
उनले चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट झरेको जानकारी दिए ।
साताको लोकप्रिय

