रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, फागुन ४, २०८२
रिज लाइन इनर्जी लिमिटेड ले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।
रिज लाइन इनर्जीको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
बुधबार, माघ २८, २०८२
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता सेयरर निष्काशन गर्ने अनुमति पाएको थियो ।
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, पुस २८, २०८२
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ ।
साताको लोकप्रिय

