सिमतालमा खसेर बेपत्ता भएको बसको आज पनि उत्खनन गरिने
सोमबार, पुस २८, २०८२
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०:४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
साताको लोकप्रिय

