काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा
शुक्रबार, पुस २५, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
साताको लोकप्रिय

