Harsamaya
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो । गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ।
Weather Update