४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
शुक्रबार, पुस २५, २०८२
विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ ।
साताको लोकप्रिय

