नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा (भिडियोसहित)
बिहीबार, पुस २४, २०८२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा अभियान बारे जनसमुदायलाई जानकारी गराएको छ ।
साताको लोकप्रिय

