साँखु बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
बिहीबार, पुस २४, २०८२
बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
साताको लोकप्रिय

