विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमा : ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रूपमा विकसित हुने
बिहीबार, पुस २४, २०८२
रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रिडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को पनि अवधारणा ल्याइने उल्लेख गरिएको छ ।
साताको लोकप्रिय

