नेपालस्थित अमेरिकी दूतावास नजिकै भनेजुएलामाथि गरेको सैन्य आक्रमणको विरुद्ध विद्यार्थीहरूको प्रदर्शन
आइतबार, पुस २०, २०८२
प्रदर्शन गर्दै दूतावासको अगाडी जान खोज्दा विद्यार्थीहरूलाई प्रहरीले रोकेको थियो । उनीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर, भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साताको लोकप्रिय

