वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
मंगलबार, पुस २२, २०८२
यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले वीरगञ्जमा जारी गरेको कफ्र्युको अवधि आज साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ। प्रशासनले कफ्र्युको समयमा घरबाहिर ननिस्कन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ ।
टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ
सोमबार, पुस २१, २०८२
प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पणी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।
मस्जिद तोडफोडपछि वीरगन्जमा उग्र प्रदर्शन, पाँच राउन्ड अश्रु ग्यास प्रहार
आइतबार, पुस २०, २०८२
अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।
साताको लोकप्रिय

