एन्फाको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक छैन : महासचिव राई
शनिबार, पुस १९, २०८२
उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठे पनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको बताए । आफू नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ ।
साताको लोकप्रिय

