युवाहरुलाई हरेस नखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल
बुधबार, पुस १६, २०८२
२०६३ सालमा उल्टो साईकल चलाएर मेची महाकाली यात्रा गरेर उनले निकै चर्चा बटुलेका थिए । सो बेला उनले प्रयोग गर्ने साईकलमा ह्यान्डल थियो भने अहिले उनले बिना ह्यान्डल भएको साईकल प्रयोग गरी उल्टो चलाउने गर्छन ।
साताको लोकप्रिय

