३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
मंगलबार, पुस १५, २०८२
मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।
साताको लोकप्रिय

