सन्तान प्राप्तिको कामनाले पुत्रदा एकादशी व्रत गरिँदै
मंगलबार, पुस १५, २०८२
देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः क्लीं’ मन्त्रको जपपछि सन्तान गोपाल स्तोत्रको पाठ गर्नाले निःसन्तानले सन्तान–सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिने गरेको पण्डित देवकोटाले जानकारी दिए ।
साताको लोकप्रिय

