रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने
सोमबार, पुस १४, २०८२
यसअघि रामेछापका हाड भाँचिएका बिरामीहरूले उपचारको लागि धुलिखेल वा काठमाडौंका अस्पताल जानुपर्ने बाध्यता थियो । जिल्लामा नै उपचार हुने भएपछि बिरामीहरूको खर्च, समय र दुःख सबै घटेको छ ।
साताको लोकप्रिय

