उपसभामुख रानाले भनिन् :गाडी बुझाएको हो, राजीनामा दिएको होइन
सोमबार, पुस १४, २०८२
उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उनले सेवा–सुविधा त्यागेको बताएकी हुन् ।
साताको लोकप्रिय

