मनोज स्मृति कप महिला भलिबलको फाइनलमा धादिङ र सिन्धुपाल्चोक
शुक्रबार, पुस ११, २०८२
प्रतियोगिता संयोजक अमृत गुरुङ (तिलक) का अनुसार सेमिफाइनलमा पराजित रामेछाप र नुवाकोटबिच पुस १२ गते बिहान ११ बजे तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ। यसै गरी विजेता तथा उप विजेताको टुङ्गो लगाउने फाइनल खेल सोही दिन दिउँसो १ बजे सञ्चालन हुने उनले जानकारी दिए।
साताको लोकप्रिय

